महाकाली नदीको बाँध फुट्ने खतरा

कन्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका चारमा महाकाली नदीको बाँध फुट्न थालेपछि स्थानीय त्रसित बनेका छन् । दोधारा चाँदनी नगरपालिका चार लठ्ठाघाट क्षेत्रमा पर्ने महाकाली नदीको तटबन्ध बाढीका कारण फुट्न थालेपछि रोकथामका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सक्रिय भएका छन् । भत्किने सम्भावना बढेपछि तटबन्ध बनाउनका लागि सदरमुकाम भीमदत्तनगरस्थित भगतपुर ब्यारेकबाट नेपाली सेनाको … Continue reading महाकाली नदीको बाँध फुट्ने खतरा